१४ आश्विन २०८१, सोमबार
समाचार

जसपाका नवनियुक्त ३ मन्त्रीले लिए शपथ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नवनियुक्त तीन जना मन्त्रीहरुले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज सोमबार बेलुकी आयोजित समारोहमा जसपाका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् । मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका