५ जेष्ठ २०८१, शनिबार

यी हुन् माओवादी केन्द्रले टुंग्याएका ३७३ केन्द्रीय सदस्यहरु (सूचीसहित)


माओवादी केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । आज आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएका हुन् ।

यद्यपि ३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि ४ जनाको नाम खाली राखिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् । आजको बैठकमा प्रचण्डले पार्टीको विधानअनुसार केन्द्रीय सदस्यको टुंगो लागेको बताएका थिए ।

यी हुन् माओवादी केन्द्रले टुंग्याएका ३७३ केन्द्रीय सदस्यहरु (सूचीसहित)

यो पनि पढ्नुहोस्

माओवादी बैठक : सांगठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म

प्रचण्डको प्रतिवेदन : गठबन्धनप्रति कांग्रेस इमान्दार देखिएन (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !