३ असार २०८१, सोमबार
समाचार

काभ्रे रोशी दुर्घटना (अपडेट) : मृतक ५ जनाको सनाखत, १९ जना घाइते

काठमाडौं । काभ्रेपलान्चोक जिल्लामा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ बढुवेशीमा तीर्थयात्री बोकेको बस र टाटासुमो ठोक्किँदा १ जना बच्चासहित ५ जनाको मृत्यु भएको हो । भारतीय पर्यटक बोकको यूपी ५८