२३ बैशाख २०८१, आइतबार
समाचार

चैत २५ गतेदेखि टाइफाइड खोपको अभियान चलाइने

काठमाडौं । सरकारले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने घोषणा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार आयोजना गरेको एक कार्यक्रमम सो