५ जेष्ठ २०८१, शनिबार
समाचार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त, अविश्वासको प्रस्ताव बहुमतले पारित

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन् । खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसंगै उनी पदमुक्त भएका हुन् । शनिवार मध्यरातमा संसदमा भएको मतदानमा खानले विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका हुन् । इमरान खान