१७ बैशाख २०८३, बिहिबार
समाचार

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने छ । महासचिव घनश्याम भुसालल बैठकमा