५ जेष्ठ २०८१, शनिबार
समाचार

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाजद्वारा नयाँ मन्त्रीहरू नियुक्त

इस्लामावाद । पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् । स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो-जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ