५ जेष्ठ २०८१, शनिबार
समाचार

भारतीय तीन लाख आठ हजारसहित ४ जना पक्राउ

काठमाडौं । मोरङमा भारतीय तीन लाख आठ हजार पाँच सय नगद सहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई श्रोत नखुलेको भारतीय नोटसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत