१९ बैशाख २०८१, बुधबार
समाचार

ओली निवास बालकोटमा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज सोमबार बस्दै छ । एमालेले सचिवालय बैठक आज बेलुका साढे ६ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने गरी बोलाएको एमालेको केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख