१३ बैशाख २०८१, बिहिबार
समाचार

प्रधानाध्यापक राकेशकुमार घुससहित पक्राउ

काठमाडौं । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रधानाध्यापक ठाकुर तीन लाख रकम घुस लिइसकेको आरोपमा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ठाकुरसहित दीपेन्द्र सर्जिकल