१९ बैशाख २०८१, बुधबार
समाचार

ललितकला अध्यापन गराउन उपयुक्त हुने कार्यदलको निष्कर्ष

रुपन्देही । बुटवलमा ललितकला विषयका कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको विज्ञ टोलीले निष्कर्ष छ । अभिभावक तथा विद्यार्थीको अभिरुचि, दक्ष जनशक्तिको उपलब्धता र सरोकारवाला निकायको सुझावका आधारमा उक्त कक्षा सञ्चालन गर्न उपयुक्त देखिएको बताइएको हो । कार्यदलले बुटवल उपमहानगरपालिकाका प्रमुख