मुख्यमन्त्री पौडेलद्वारा हेटौंडा-धरान जोड्ने सडकको स्थलगत अवलोकन
१६ फागुन, मकवानपुर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा-सिन्धुली हुँदै धरानसम्म जोड्ने निर्माणाधिन सडकको स्थलगत अवलोकन गरेका छन् । बुधबार बिहान मुख्यमन्त्री पौडेल, गृहमन्त्री शालिकराम जमरकट्टेल र आयोजना प्रमुख कर्णबहादुर राना भाटसहितको टोली अनुगमनमा निस्किएको हो । टोली