२४ बैशाख २०८१, सोमबार
राष्ट्रिय समाचार

प्रदेश नम्बर १ को प्रदेशसभामुखको निर्वाचन २९ गते

२२ माघ, विराटनगर । १ नम्बर प्रदेशमा सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख चयनका लागि २९ गते निर्वाचन हुने भएको छ । प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको