६ जेष्ठ २०८१, आइतबार
राष्ट्रिय समाचार

२१६ मेगावाको माथिल्लो त्रिशूली-१को पीपीए डलरमा, जोखिम हटाउन ‘हेजिङ फन्ड’

११ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ । आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने