१२ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय समाचार

अनेरास्ववियुद्वारा ‘विद्यार्थी शहिद पार्क’को शिलान्यास

१६ माघ, काठमाण्डौ । मंगलबार शहिद दिवसको अवसर पारेर अनेरास्ववियु केन्द्रीय कमिटीको आयोजनामा निर्माण गरिने ‘विद्यार्थी शहिद पार्क’को शिलान्यास गरिएको छ । काभ्रेको नमोबुद्व आयोजना नगरपालिका वार्ड नं ९ स्थित कुरगाउँमा उक्त पार्कको शिलान्यास गरिएको हो । शहिदहरुको सम्झनामा नेपालकै