२३ बैशाख २०८१, आइतबार
राष्ट्रिय समाचार

मुख्यमन्त्री पोखरेलको ३ महानगर बनाउने योजना

२१ फागुन, बुटवल । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभित्र ३ वटा महानगरपालिका बनाउने योजना रहेको बताएका छन् । सोमबार भएको बुटवल उपमहानगरपालिकाको दोस्रो नगरसभाको विधान सभामा उनले बुटवल र भैरहवा जोडेर एउटा, दाङ उपत्यकाका उपमहानगर तथा नगरपालिका समेटेर