१२ जेष्ठ २०८१, शनिबार
राष्ट्रिय समाचार

झापा गोल्डकपमा झापा ११ सेमिफाइनलमा

२३ फागुन, काठमाण्डाै । झापाको विर्तामोडमा जारी झापा गोल्डकपमा विहिवारको खेलमा आयोजक रमपम झापा ११ ले प्रतियोगिताकै एकमात्र पाहुना टीम भारतको सिक्किम युनाइटेडलाई हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । झापाले सिक्किमलाई २— १ गोल अन्तरले हराउदै सेमिफाइनलमा आफ्नो भेट थ्री