२३ बैशाख २०८१, आइतबार
राष्ट्रिय समाचार

‘दबगं द टूर नेपाल’ वैशाखमा हुने

१८ फागुन, काठमाण्डाै । बलिउड अभिनेता सलमान खानको सहभागितामा काठमाण्डाैकाे टुँडिखेलमा हुने भनिएकाे ‘दबगं द टूर नेपाल’ कार्यक्रम आउँदो वैशाखको पहिलो साता हुने भएको छ । उक्त कार्यक्रम स्थगित भएको समाचार सार्वजनिक भएलगत्तै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर ओडीसीले फागुन