भोली टुँडिखेलमा धम्मपद वाचन हुँदै
१८ फागुन, काठमाण्डौ । गौतम ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने यथार्थलाई प्रष्ट पार्न भोलि काठमाण्डौको टुँडिखेलमा ७५ हजार मानिसको उपस्थितिमा धम्मपद वाचन कार्यक्रम हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धम्पदमा समावेश श्लोक वाचन गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको