१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

पाँच कैदीको कैद मिनाहा

१५ जेठ, रुपन्देही । गणतन्त्र दिवसका अवसरमा आज जिल्लामा पाँच कैदीको कैद मिनाहा भएको छ । उनीहरुले पाँच महिना सात दिनदेखि छ वर्ष नौ महिना एक दिनसम्म कारागारमा कैद भोगेको जिल्ला कारागार कार्यालयले जनाएको छ । कैद मिनाहा भएकामा कर्तव्य