१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

एक्साभेटर र ट्र्याक्टर नियन्त्रणमा

१७ जेठ, दमौली, तनहुँ । तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मस्र्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ क २६४८ नंको एक्साभेटर र लु १ त १७०८ नंको ट्र्याक्टरलाई चालकसहित नियन्त्रणमा