२५ बैशाख २०८१, मंगलबार
राष्ट्रिय समाचार

चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

१८ जेठ, चितवन । चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ । राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक