१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय समाचार

खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

१६ जेठ, काठमाडौँ । पहिलो पटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । नयाँ विषय र घरमा बसी पढ्न सकिने विश्वविद्यालयमा आकर्षण बढेको विश्वविद्यालका उपकुलति डा .लेखनाथ शर्माले जानकारी गराउनुभयो । ‘‘पैसा र समय भएर पनि नियमित रूपमा कलेज