वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने : मन्त्री विष्ट
२६ असोज, मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले बिहिबार मेलम्ची आयोजना गरेको विजया दशमी, दिपावली, छठ