६ बैशाख २०८३, आइतबार
राष्ट्रिय समाचार

यात्रुको ज्यान जोखिममा

२५ असोज, गाईघाट । बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । गाईघाटदेखि साउने, खाँबु,