२४ असोज, कुश्मा । पर्वत जिल्लाको ऐतिहासिक, धार्मिक क्षेत्र मोदीवेणी दीव्यधाममा चन्दा सङ्कलनबाट वृद्धाश्रम निर्माण गरिएको छ । पर्वत र बागलुङका स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरी २४ कोठाको पक्की भवन निर्माण गरेका हुन् । २०६८ सालबाट निर्माण कार्य शुरु भएको