६ बैशाख २०८३, आइतबार
राष्ट्रिय समाचार

सिँचाइ आयोजनाको काम पुनः शुरु

२६ असोज, लमही । स्थानीयवासीको अवरोधका कारण ठप्प भएको जिल्लाकै एक गौरवको सिँचाइ आयोजनाको काम पुनः शुरु भएको छ । स्थानीयवासीले कुलो निर्माण गर्न नदिएकाले विगत चारमहिनादेखि निर्माण अवरुद्ध भएको बड्कापथ सिँचाइ आयोजनाको काम स्थानीयवासीसँगको छलफलपछि पुनः शुरु गरिएको हो