काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यसले संविधान संशोधन नहुने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा कुराकानी गर्दै उनले प्रतिनिधि सभामा दुई तिहाइ पुग्दैमा त्यो