२० श्रावण २०८३, बुधबार
मुख्य समाचार

ओलीको आदेश भन्दै शेरधनले मागे मुख्यमन्त्री हिक्मतको राजीनामा

विराटनगर । नेकपा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले एमालेकै मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा मागेका छन् । कोशी प्रदेश सरकार पुनर्गठनको चर्चा चलिरहँदा एमाले कोशी प्रदेशका इन्चार्ज राईले मार्गप्रशस्त गर्न मुख्यमन्त्री कार्कीलाई आग्रह गरेका हुन् । स्रोतका अनुसार एमाले अध्यक्ष