१ श्रावण २०८३, शुक्रबार
मुख्य समाचार

प्रधानमन्त्री शाह र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । प्रधामन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भेटवार्ता भएको हो । ​छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा