७ मंसिर २०८३, सोमबार

नेपाल ओर्लिए लगत्तै प्रधानमन्त्री बालेनले दिए मोदीलाई धन्यवाद


नेपाल ओर्लिए लगत्तै प्रधानमन्त्री बालेनले दिए मोदीलाई धन्यवाद

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । दुईदिने राजकीय भ्रमण सकेर नेपाल ओर्लिए लगत्तै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले मोदीलाई धन्यवाद दिएका हुन् ।

भ्रमण सकेर उनी केही समय अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । उनले आफ्नो भ्रमणका क्रमका केही तस्वीरहरू सेयर गर्दै धन्यवाद दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु