४ फाल्गुन २०८२, सोमबार
मुख्य समाचार

रामेछाप बस दुर्घटना : ५ जनाको मृत्यु

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित अन्य ८ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस