१९ असार २०८१, बुधबार
मुख्य समाचार

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको छ । आज बिहान १०ः३० बजे चार दशमलव एक रिक्टर स्केलको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख भरत कोइरालाले राससलाई जानकारी दिए । उनले भने, “दैलेखको नेपा