काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण माग गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले दाहाल पक्राउको लिखित कारण पेस गर्न आदेश दिएको हो । सर्वोच्चले दाहाललाई अदालतमा उपस्थित गराउन समेत सर्वोच्चले भनेको छ