विज्ञानमन्त्री महावीर पुनले सार्वजनिक गरे आफूले गर्ने क्रान्तिकारी काम
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफूले गर्ने क्रान्तिकारी काम सार्वजनिक गरेका छन् । आज बिहानै सामाजिक संजाल लेख्दै पुनले यस्तो सार्वजनिक गरेका हुन् । उनले नेपालको अर्थतन्त्र सुधारेर देशलाई समृद्ध बनाउन नगरी नहुने महत्वपूर्ण कदम विज्ञान, प्रविधि