३० असार २०८३, मंगलबार
मुख्य समाचार

मिचिएको जग्गा फिर्ता गर्दै महानगर : १ सय ४६ रोपनी अतिक्रमित जग्गा सार्वजनिक

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरको ३२ वटै वडाले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन थालेका छन् । महानगरका वडाहरूले एक सय ४६ रोपनी जग्गा फिर्ता ल्याइसकेका छन् । सबैभन्दा बढी वडा ३ ले ६४ रोपनी ८ पैसा अतिक्रमित जग्गा