५ भदौ २०८३, शुक्रबार
मुख्य समाचार

दृश्यावलोकन स्तम्भ र पर्यटकीयस्थलको डिपिआर तयार

भोजपुर, १३ असार । भोजपुरको पौवादुङ्मा गाउँपालिकाले पर्यटन प्रवद्र्धनको क्षेत्रमा कार्य अगाडि बढाउन थालेको छ । गाउँपालिकालाई पर्यटनको क्षेत्रमा विकास गर्ने लक्ष्यले काम थालेको हो । जसअनुसार गाउँपालिका केन्द्रमा रहेको स्थानमा च्याङ्ग्रे दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ निर्माणका लागि डिपिआर तयार