२७ कार्तिक २०८३, शुक्रबार
मुख्य समाचार

सवारी दुर्घटनामा एकको मृत्यु १८ घाइते

भद्रपुर, १४ भदौ । झापाको कनकाई नगरपालिका – १ जामुनखाडीमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ की सुजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको