३० असार २०८३, मंगलबार
मुख्य समाचार

बालुवाटार जग्गा विवादः प्लटिङकै लागि प्रधानमन्त्री निवास विस्तार

२४ जेठ, काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा झुक्याएर व्यक्तिका नाममा दर्ता गरेपछि त्यसमा बाटो पुर्याउन तत्कालीन सरकारले प्रधानमन्त्री निवास विस्तारको योजना बनाएको रहस्य खुलेको छ । त्यस क्रममा सभामुख निवासको पर्खालसमेत भत्काइएको र मोहीका नाममा सरकारी जग्गा नै व्यक्तिलाई