१ जेष्ठ २०८२, बुधबार
मुख्य समाचार

युरोपेली युनियनको निर्वाचन प्रतिवेदनमाथि सरकारको आपत्ति

८ चैत, काठमाण्डौ । परराष्ट्र मन्त्रालयले युरोपेली युनियनको निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षणबारे दिएको अन्तिम प्रतिवेदनमाथि गम्भीर आपत्ति जनाएको छ । प्रतिवेदनका केही सुझावले नेपालको संविधान कार्यान्वयनमा कोशेढुंगा सावित भएको शान्तिपूर्ण, स्वच्छ र धाँधलीरहित रुपमा सम्पन्न निर्वाचनलाई नजरअन्दाज