८ जेष्ठ २०८१, मंगलबार

३५ लाख ८ हजार १०५ कित्ता सेयर सुचीकृत


Just listed

२६ वैशाख, काठमाण्डौ । नेपाल स्टक एक्चेञ्जमा बुधबार दुर्इ विकास बैंक र एक फाइनान्सकाे ३५ लाख ८ हजार १०५ कित्ता सेयर सूचीकृत भएको छ । काबेली विकास बैंक, र श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको हकप्रद तथा कन्काई विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

काबेलीले ३ लाख ५० हजार ८८० कित्ता हकप्रद र श्री इन्भेष्टमेन्टले २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता हकप्रद सेयर सूचीकृत गराएको हो । कन्काईले २ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !