२१ बैशाख २०८१, शुक्रबार

Tag: सेयर

कारोबार हुनै छाड्यो जलविद्युत् कम्पनीका सेयर, लगानीकर्ता संकटमा

साउन १४, काठमाडौं । अधिकांश जलविद्युत् कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनै छाडेको छ । दोस्रो बजारमा सूचीकृत १८ कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेपछि कारोबार हुनै छाडेको हो । सूचीकृत कम्पनीको सेयर अंकित मूल्यभन्दा निकै कममा कारोबार