६ बैशाख २०८३, आइतबार
मुख्य समाचार

सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा

पूर्णप्रसाद मिश्र, साउन २० । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ