२७ असार २०८३, शनिबार
मुख्य समाचार

आज एकैदिन देशभर ८० जनामा देखियो कोरोना संक्रमण

५ जेठ, काठमाडौं । आज एकैदिन देशभर ८० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा आज राती फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । स्वास्थ्य तथा