२७ असार २०८३, शनिबार
मुख्य समाचार

आज फेरि थपिए कोरोनाका नयाँ ७ संक्रमित

७ जेठ, काठमाडौं । नेपालमा आज साँझ फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ७ जनामा पुष्टि भएको छ । यसको बारेमा स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि भने गर्न बाँकी छ । प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना,