काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आज बसेको सचिवालय बैठकमा आक्रोशित भई सवै सचिवालय सदस्यहरुको सामूहिक राजीनामा दिन प्रस्ताव गरेका छन् । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उनले सो प्रस्ताव राखेका