महोत्तरी, १८ असोज । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको संसदीय उपसमितिले महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय भएको जनाएको छ । मुलुकभरि कोभिड–१९ को अवस्था अनुगमन, निरीक्षणका लागि गठित उपसमितिले आज कारागारको निरीक्षणपछि सञ्चारकर्मीसँग यस्तो जनाएको हो । उपसमितिका संयोजक सांसद