प्रधानमन्त्री निवास बालुवाटारमा गरियो दीप प्रज्वलन
काठमाडौँ, बैशाख २५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दीप प्रज्वलन गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजालमार्फत बालुवाटारमा दीप प्रज्वलन गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज बेलुका ७ बजे विश्व शान्ति, अहिंसा