८ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

“भारतमा क्वारेन्टाइन बसेका २४२ जना नेपालीलाई स्वदेश ल्याइयो”

भीमदत्तनगर, ३० वैशाख । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतमा ४५ दिन क्वारेन्टाइन बसेका २४२ जना नेपालीलाई स्वदेश ल्याइएको छ । आइतबार र सोमबार राति गरी दुई दिन सीमावर्ती भारतीय बजार वनवासाको स्कूलमा क्वारेन्टाइन बसेका २५१ जनामध्ये पहिलो दिन ७५ र