८ बैशाख २०८३, मंगलबार
मुख्य समाचार

कोरोनाको कहरमा न्यायालयका कदम

काठमाडौँ, १६ वैशाख । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को अवधिमा सर्वोच्च अदालतले महामारी नियन्त्रणका लागि भए/गरेका सरकारी निर्णयहरुमा नागरिकको आधारभूत आवश्यकताका विभिन्न विषयमा आदेश जारी ग¥यो । बन्दाबन्दीको अवस्थामा सर्वसाधारण एवं न्यून आय भएका नागरिकको